श्रीमतीले आ*त्मह,त्या गरेको १३ दिनमा श्रीमानले गरे आत्मह,त्या, २ जना सन्तानको बिचल्ली,भोजराज बने साहारा

२६ बैशाख,काठमाडौं । दिन प्रतिदिन बिभिन्न खालका घटना घटिरहेका छन् यतिबेला हाम्रो समाजमा । एका तिर कोरोना संक्रमित बढी रहेका छन् भने अर्को तिर अपराध जान्या घटानाले उग्र रुप लिएको छ । समाजमा बिभिन्न प्रकारका ताण्डब बाहिरिन लागेका छन् । बला,त्कार, ह,त्या, हिंशा,र आत्म,ह,त्याका घट,नाले समाज निकै नै खिन्न भएको छ । कतिपयका त् श्रीमती छोडेर पर पुरुषसंग जाने र कतिपयका श्रीमानले अर्को श्रीमती भित्र्याउदा निकै नै गम्भीर बन्दै गएको छ समाज । यसै सन्दर्भमा दाङ देउखुरी बनागाउ गाउमा पनि यस्तै घटना घटेको छ । १ बर्ष अगाडी दुई सन्तान भएका दम्पतीले आ,त्मह,त्या गरेका रहेछन ।

प्रेम बिबाह गरेका ति जोडीको लगभग १४ बर्ष संगै मिलेर बसेका थिए । सो दम्पतीबाट दुई जना बाबु रहेका छन् । यति बेला घर निकै नै सुन रहेको छ । १४ बर्ष संगै टिकेको यो प्रेम सम्बन्ध एक्कासि घरमा झैँ झगडा सुरु हुन् थाले पछी घर बिग्रिदै गएको खुलेको छ । घरमा झग,डा हुदै जादा श्रीमतीले आ,त्मह,त्या गर्न पुगिन । श्रीमतीले जुन ठाउँमा आ,त्मह,त्या गरेकी थिइन् सोहि ठाउमा श्रीमान्ले पनि श्रीमती बितेको १३ दिनको दिन आ,त्मह,त्या गरेका रहेछन । यतिबेला सो घरमा आमाबुवा नै बितिसके पछी शक्तिराज नेपालि र बिर्दोश नेपालि दुईजना दाजुभाई अलपत्र परेका छन् ।

सोहि घरमा यतिबेला केहि राहात सहयोग स्वरूप लिएर मेचीकाली खबरका प्रबन्ध निर्देशक भोजराज थापाको टिम पुगेर केहि दैनिक रुपमा चाहिने सामाग्री सहयोग गरेर फर्कीएका छन् । आमाबुवाको मृ,त्यु पछी यी बालकले पढाई समेत छोडेका रहेछन । पढ्न मन गरेका यी बाबुको घरको स्थिति भने छैन । जिबन निकै नै काहाली लाग्दो रहेछ हेर्नुहोस यो रिपोर्ट मेचीकाली खबर युटुब च्यानलमा राखेको भिडियो :

Leave a Reply