पहिलो श्रीमतिलाई धोका दिएर फरार श्रीमान २ वर्ष पछी भेटिए परस्त्रीसँग यस्तो अवस्थामा(भिडियो)

काठमाडौ । सामाजिक सन्जालमा यति बेला दिन प्रतिदिन एक पछी अर्को घट,ना बाहिरिन थालेका छन । पन्चेबाजा बजाएर ल्याएकी श्रीमती छोडेर परस्त्रीसंग बसेका एक पुरुष घर पुछ्न । दुई बर्षको घर आउदा जन्मेको छोरा ठुलो भैसकेको छ । छोराको माया लाग्छ तर मलाई श्रीमतीको माया लाग्दैन । म पहिलेको भन्दा अहिलेको श्रीमतीसंग खुसि छु ।श्रीमतीलाई छोरालाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने त लागेको छ तर म अहिले निकै खुसी छु ।

उनले श्रीमती र छोरालाई धोका दिनुपर्ने कारण पनि छैन । मलाई मन पर्थेन भने किन नौमती वाजा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त रु श्रीमतीले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन । धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो ।

झापाको दुनावारी बस्ने कालिका खतिवडा १७ बर्षकी हुदा बिहे गरेकी हुन् भने अहिले २१ वर्षकी भएकी छन् । छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्काको श्रीमती लिएर फरार भएका थिए । श्रीमतीले आफुलाई धो,का दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन् । उनीहरुको भेट धनकुटाको चौविसे गाउँपालिकामा भएको हो ।

विवाह गरेको एक वर्षमै धोका दिएर अर्काको श्रीमती लिएर हिडेका ति श्रीमानलाई श्रीमतीको त माया लागेन दुई वर्ष पुगेको छोरा देख्दा पनि माया पलाएन । छोरा आफुसंग आए सबै स्कूल पढाउने सबै जिम्मेवारी लिन्छु तर अरु जिम्मेवारी लिन त परिवारसंग सोध्नुपर्छ श्रीमानले भने । यो त् एउटा उदाहरण मात्र हुन् यस्ता घट,ना हाम्रो समाजमा धेरै नै घटिरहेका छन् । युवा मन नेपालमा लिएको अन्तरवार्ता हेर्नुहोस ।

Leave a Reply