श्रीमान् बित्तेको ५ बर्ष पछी बल,त्कृत हुदाँको नतिजा,थाहा नै नपाई बला,त्कार

काठमाडौं । पछिल्लो समय नेपालि समाजमा निकै नै बिकृति अप,राधका घट,ना बाहिरिने गरेका छन् । दिन प्रतिदिन अप,राधजन्या घट,ना निकै नै झागिदै गएका छन् । मध्येरातमा ४५ बर्षिय महिलाको घरमा पसेर २८ वर्षीय ईन्द्र भण्डारीले जबर,जस्ती बल,त्कार गरेको आ,रोप लगाएका छन् । महिलाको भनाई अनुसार मलाई बला,त्कार गरेको थाहा समेत नपाएको अन्तरवार्तामा जानकारी दिएकी छन् । दुई बिहे गरिसकेकी ति महिलाका श्रीमान् भने बितिसकेका छन् । श्रीमान् बितेको अहिले ५ बर्ष भैसकेको छ ।

यतिबेला ६ महिनाको बच्चा पेटमा बोकेर न्याय माग्दै भौतारिरहेकी छन् । ३ महिना छोरी र श्रीमतीसंगै रहेका भण्डारी यतिबेला फरार रहेका छन् । प्रहरी भने खोजि रहेका छन् । ति बिधुवा महिलाले ३ छोरीको जिम्मा लिनुको साथै धनजनको सुरक्षा मागेकी छन । मेचीकाली खबरका रिपोर्टर भोजराज थापाले तयार पारेको यो भिडियो हेर्नुहोस ।

Leave a Reply