झलक भट्टको शब्द संगित भरत भट्टको स्वरमा कारुणिक डेउडा गित”प्रदेशी भुलिगयो”चौतर्फी चर्चा(भिडियो)

काठमाडौं । नेपालि गीतसंगीतले बजार तातिरहेकै बेला गितसंगीतमा केहि उतारचढाव र मौलिकपन हराउदै गैरहेकै बेला नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गित एल.के प्रडक्सन युटुब च्लयानलबाट”प्रदेशी भुलिगयो”बोलको गित सार्वजनिक भएको छ । सुदूरपश्चिमको कला सस्कृति,रहनसहन र लाखौ नेपाली प्रदेस हुदाको पिडा गीतमा चित्रण गरिएको छ ।

यस गीतमा सुदूरपश्चिमका मौलिक डेउडा गीत संगीतको जग्रेनाको लागि संगीतमा पाईला चालिरकेका पछिल्लो एकाएक चर्चाको शिखरमा चड्दै गरेका गायक भरत भट्टको स्वर रहेको छ । यस गीतमा सुदूरपश्चिमको कला-सस्कृतिक झल्केको छ । पवन भाटको संगीत एरेन्ज रहेको यस गीतको म्युजिक भिडियो निर्देश गौरभ गिरीले गरेका छन्न भने सम्पादन श्याम कुवरले गरेका छन् । दिपक गिरीले छायांकन गरेको म्युजिक भिडियो गीतको संगीत तथा शब्द सृजना भने झलक भट्टले गरेका छन् ।

सुदूरपश्चिमको एक कहाली लाग्दो यथार्थ घट,ना परिवेशलाई कथाबस्तु बनाएर स-चित्रण गरिएको गित निकै नै मार्मिक रहेको छ । म्युजिक भिडियोमा रामचन्द्र अधिकारिको म्युख्या भूमिका रहेको छ भने साथमा सजिना लामिछाने र बाल कलाकार तपेश अधिकारीको अभिनय रहेको छ ।
हेर्नुहोस यो भिडियो :

Leave a Reply