लगडाउनको बेला चक्र बम र अन्जु भेटिए यस्तो रोमान्स गर्दै(भिडियो)

काठमाडौं । आकाश ताराको शब्छद बिष्णु भट्टको संगित तथा स्वरमा”मुड चल्यो”सार्वजनिक भएको छ । बिगत लामो समय देखि गीतसंगीतमा निरन्तरता दिदै आएका बिष्णु भट्टको स्वरमा बजारमा एक पछी अर्को गित बजारमा सार्वजनी भैरहेका छन् । यस गीतको संगीत एरेन्ज भने ओम सुनारले गरेका छन् । म्युजिक भिडियोमा सर्जक तथा लाखौ युवा पुस्ताका ढुकढुकी चक्र बम र अन्जु न्यौपानेको अभिनय रहेको छ । लगडाउनको बेला सार्वजनिक भएको म्युजिक भिडियो निकै नै राम्रो र मनोरन्जनात्मक रहेको छ ।

दिनेश ठकुल्लाले निर्देशन गरेका म्युजिक भिडियो छायांकन नरेश ऐरले गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका छन् । संगीतकार तथा सर्जक भन्नुहुन्छ पहिलेका गित सृजना जसरी नै यो गीतबाट दर्शक श्रोताको साथ पाउनेछु भन्नेमा आशावादी छु। लोकपप मेलोडीमा रहेको यो गीत र यसको भिडियो अहिलेको चलनचल्ती अनुसार तयार गरिएको छ’, उनले भने,। यो गीतको म्युजिक भिडियो लाईमलाईट नेपालको अफिसियल युतुब च्यानलबाट सार्वजनिक रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply