भण्डारी परिवारमा रुवाबासी ! जिप दुर्घ,टना हुदाँ ५ जनाको मृ,त्यु

काठमाडौं- बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घ,टनामा परि मृ,त्यु हुनेको संख्या ५ पुगेको छ । उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा चालक तेजबहादुर बोहराको मृ,त्यु भएपछि मृत,कको संख्या ५ पुगेको प्रहरीले जनाएको छ । यसअघि दुर्घ,टनामा परि अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारीको घट,नास्थलमै ज्यान गएको थियो ।

दुर्घ,टनामा ५ जना घाइ,ते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घट,नामा परेको हो । कान्तिपुरमा लेखिएको छ । मृत,क ४ जना वडा नम्बर–६ कै स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालनको ठेगानाबारे जानकारी लिइरहेको बताए । उनका अनुसार घाइते ५ जनालाई नै उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घ,टनामा परेको हो । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घट,नाको कारण खुल्न सकेको छैन ।

Leave a Reply