लमजुङमा ७ बर्षिय बालकको विभत्स ह त्या,यिनै हुन् ह,त्यारा फूलमाया कामी,यस्तो छ नालीबेली

काठमाडौं-लमजुङमा दूधपोखरी गाउँपालिका– ३ फुलिङगिरीकी ४८ वर्षीय फूलमाया कामिले सात वर्षीय बालकको ह त्या गरेकी छिन् । उनले फुलिङगिरी गाउँमा स्थायी बसोबास भएका राजकुमार गुरुङको ७ वर्षीय छोरा युकेश गुरुङको ह त्या गरेकी थिइन् । गत चैत ३० गतेका दिन देखि बे प त्ता भएका बालक उनलाई खोज्ने क्रममा भोलिपल्ट वैशाख १ गते साँझ ५ बजेको समयमा घरदेखि ३ सय मिटर दुरीमा रहेको खो ल्सामा मृ त अवस्थामा गाउँलेहरूले फेला परेका थिए । सो सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट एक प्रहरी टोली अनुसन्धान टोली घटनास्थलमा गएको थियो ।

सो टोलीले गरेको प्रारम्भिक अनुस,न्धान गर्दा मृ त क बालक युकेश गुरुङको घाँ टीमा केही चिज बस्तुले हा ने को आशंका गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार उक्त आशंंका निवारणका लागि बालकको श,व पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखरामा पोष्ट मार्टमका लागि पठाइको थियो । सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले भने,‘पोष्टमार्टमा प्रहरीको आशंका सत्य सावित भयो ।’ त्यसपछि उक्त घटनामा बालकका आफन्त, घर परिवार लगायत बालक जान सक्ने सम्भावित ठाउँका मानिसहरू उपर प्रहरीको अनुसन्धान केन्द्रित भयो । नया पत्रिकामा समेत लेखिएको छ ।

प्रहरीले घटना छिमेकी ४८ वर्षीय फूलमाया कामी कै हात रहेको खुल्न आएको हुँदा उनलाई पक्राउ गरिएको जनाएको छ । कामीलाई राख्न लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई उक्त घट,नाको सम्बन्धमा प्रहरी कार्यालयबाट थप अनुस,न्धान भइरहेको समेत प्रहरीले जनाएकोछ ।

Leave a Reply