२ वर्ष देखि हराएका श्रीमान् परस्त्रीसँग भेटिए यस्तो अवस्थाम,जेठी श्रीमतीले भेट्दा चल्यो रुवाबासी

काठमाडौ । अनेक प्रकारका घ,टना बाहिर आईरहेका बेला करिब दुई वर्ष देखि हरा,एका श्रीमान गाउँकै एक बहिनी पर्ने एक युवतीलाई लिएर झापाको चारपानेमै भाडा लिएर अर्कै युवतीसंग बसेको थाहा पाएपछि श्रीमती कोठामै छापा मार्न गएकी हुन् । उनी प्रहरी लिएर श्रीमान कोठा भाडामा युवती लिएर बसेको ठाउँमा पुगेकी हुन् । उनको सानो छोरा पनि छ । दुई वर्ष सम्म अर्कै युवती लिएर हिँडेका श्रीमानलाई कुनै पनि हालतमा नछोड्ने दुवैलाई स,जाय दिनुपर्ने बताएकी छन् ।

श्रीमती, छोरा छ भन्ने थाहा हुँदाहुँदै सौता हुन आउने युवतीलाई पनि स,जाय दिने भन्दै उनी प्रहरी लिएर पुगेकी हुन् । गाडी चलाउने गरेका श्रीमान दुई वर्ष देखि सम्पर्क विहिन थिए । श्रीमती र छोरालाई अलपत्र पारेपछि उनी खोज्दै गएकी हुन् । स्थानिय र प्रहरीबीच उनले छलफल पनि चलाएकी छन् । श्रीमतीले आफुलाई काम गरेर थाकेर घर आउँदा खाना पनि नदिने गरेकाले अर्की युवती लिएर हिँडेको बताएकी छन ।

गाउँकै आफुले बहिनी भन्दै आएकी युवतीलाई लिएर उनी दुई वर्ष देखि कोठामा बस्दै आएको अवस्थामा श्रीमतीले रंगे,हात फेला पारेकी हुन् । श्रीमान हराएपछि उनले खोजीका लागि भन्दै मिडियामा सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि उनलाई कसैले श्रीमानका बारेमा जानकारी दिएको थियो । युवा मन नेपालमा हालेको हेर्नुहोस यो भिडियो :

Leave a Reply