लग डाउनको बेला युवतीलाई आफ्नो कोठामा बोलाएर गरे अनैतिक कार्य,को हुन् ति युवक ?

काठमाडौं-माहामारीको रुपमा फैलिएको कोरोनाको बिचमा पनि अनैतिक कार्य भने अझै रोकिएका छैनन । कहिँ ह,त्या,कहिँ हिंशा बला,त्कारका घट,नाले भने निकै नै अग्रसर रुपमा लिएका छन् । यसै बिचमा एक भारतीय नागरीकले रुपन्देहीमा एक युवतीमाथि अनै,तिक काम गरेका छन् । उनले ती महिलालाई पहिले आफ्नो कोठामा बोलाए । त्यसपछि त्यस्तो कार्य गरेको प्रहरीले बताएको छ । अहिले भारतका ती पुरुष प क्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई त्यस्तो कार्य गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले प क्राउ गरेको हो । गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई त्यस्तो कार्य गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट ख;टिएको प्रहरीले उनलाई प,क्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुस,न्धान गरिरहेको बताएको छ ।

Leave a Reply