कोरोनाका कारण बिश्व नै बिचलित ! श्रीमतीको श,व बोकेको भाइरल तस्वीर,खास कारण यस्तो पो छ

२० वैशाख, काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको श,वलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृ,त श्रीमतीको श,वलाई समाएर बसेको तस्वीर भाइरल भएको हो ।

उनी ५५ वर्षीय तिलकधारी सिंह हुन् । उनकी पत्नी राजकुमारी देवीको मंगलबार जैनपुरको सदर अस्पताल बाहिर कोरोना संक्रमणको कारण मृ,त्यु भएको थियो । सरकारी एम्बुलेन्सले राजकुमारीको श,वलाई गाउँसम्म त पुर्‍याइदियो ।

तर कोरोनाको डरका कारण उनकी श्रीमतीको अन्तिम संस्कारको लागि गाउँका कोही पनि आउन मानेनन् । त्यसपछि उक्त महिलाको जौनपुर प्रहरीले नै अन्तिम संस्कार गराएको थियो । अनलाइन खबरमा लेखिएको छ ।

Leave a Reply