झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना,कोरोना संक्रमण, यस्तो छ अवस्था

१८ वैशाख, काठमाडौं । कोरोना संक्रमण दिन प्रतिदिन बढेसंगै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

Leave a Reply