बि,बाद पछी सचिन परियार अभिनित मौसम गुरुङ र सुनिता बुढा क्षेत्रीको स्वरमा”माछी लेवैमा”सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा मौसम गुरुङ र सुनिता बुढा क्षेत्रीको स्वरमा”माछी लेवैमा”सार्वजनिक भएको छ । गायक स्वयम मौसम गुरुङको लय सृजना रहेको गीतमा ओम छिनालले शब्द सृजना गरेका छन् । बिनोद बाजुरेलिले एरेन्ज गरेको गित मालाश्री स्टुडियोमा रेकर्ड भएको छ ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियो नबराज उप्रेतीले छायांकन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लो समय मिडियामा निकै नै भाईरल सचिन परियार,सन्चिता शाही,सुमिता आले ,मगर,साजन बोहोरा,बिमल परियार,हरि सिन्दास,कालिका रोका मगर,कृष्ण बाबु लगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply