७ वर्षीय बालिकालाई ललाइफकाइ बला,त्कार,यिनै हुन् ३६ वर्षीय प्रमोद

८ वैशाख, काठमाडौं । हाम्रो समाजमा दिन प्रतिदिन जघन्या घट,ना घ,ट्दै गएका छन् । यसै सन्दर्भमा वीरगञ्जमा सात वर्षीया बालिकालाई बला,त्कार गरेको आरो,पमा वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्रा,उ गरेको हो ।

उनीविरू,द्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बला,त्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । जब,र्जस्ती करणी मु,द्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई घ,टनाबारे थप अनुस,न्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a Reply