सुगम संगितका प्रसिद्ध मोडल सनम र दिया अभिनित म्युजिक भिडियो”“पल पल चोट””सार्वजनिक(भिडियो)

काठमाडौं । प्रसिद्ध गायिका मिलन नेवारको नयाँ गीत “पल पल चोट” सार्वजनिक भएको छ । लोकप्रिय संगितकार राजकुमार बगरको संगित तथा मनोज गुरुङको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगितका प्रसिद्ध मोडल सनम कठायतको साथमा दिया जिसीको दमदार अभिनय हेर्न सकिन्छ ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन जनक सिंहले गर्नु भएको छ । दिपक गिरीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोमा एक प्रेम बियोगको वास्तविक कहानीलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply