देशै भरि हावाहुरी ! चट्याङ लागेर ३ जनाको मृ,त्यु ४ जना घा,ईते

३ वैशाख, काठमाडौं । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृ,त्यु भएको हो । मृ,त्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया महिला, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया किशोरी र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीया महिला छिन् बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृ,त्यु र चारजना घाइ,ते भएका छन् । अहिले पनि देशका बिभिन्न ठाउमा हावाहुरी सहित पानि परिरहेको छ ।

उनीहरुमध्ये दुईजना घरमै र अर्का एकजना चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो । वि,पद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका अनुसार तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घा,इते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply