बैशाष १ “पातै फरर”सार्वजनिक,अशोक र सोनीकाको स्वर अन्जु सुनार लगायतका कलाकारको अभिनय(भिडियो)

काठमाडौं । नेपालि गित संगीतको बजारमा गित संगीत आईरहेका बेला अन्जु सुनार,हेमा श्रेष्ठ,समिर थोकर र उज्ज्वल धामीको अभिनयमा”पातै फरर”सार्वजनिक भएको छ । हेम प्रबाश अधिकारीको निर्देशनमा तयार पारेको म्युजिक भिडियो छायांकन पनि राम केसीले नै गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

माहादेव केसीको शब्द सृजना रहेको गीतमा सगीत भने शन्तोष श्रेष्ठले गरेका छन् । अशोक बराल र सोनीका केसीको स्वरमा रहेको गीतको बजार व्यवस्थापन भने एस थ्री के ईन्टरटेनमेन्टले गरेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply