अत्यधिक पि,डामा रेशम चौधरी,केन्द्रिय कारागारबाट गोप्य कुराको गरे प्रदाफास

काठमाडौं । कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाए पछी न्यायिक हिरासतमा हुँदै सांसद पदको शपथ खुवाइएका चौधरी अदालतको फैसलापछि स्वतस् निलम्बन हुदै सांसदको हैसियतमा पाउने सेवासुविधाबाट वञ्चित भए । अहिले केन्दीय काराकारमा जेल जिबन बिताईरहेका रेशम चौधरीले भावनात्मक तथा जेल जिबन भित्रको भोगाई दर्शाएका छन् । चाकडी र चिप्लो जसले गर्यो त्यसैको राजनीतिक पावर लाग्ने यो देशमा न्याय र देश र जनताको पक्षमा उभिदा उभिदै पनि मलाई हस्तछेप बल बुत्ताले बन्दि कोठामा राखेको अझै भनिरहेका छन् बास्वबिकता त्यहि हो ।

जसको हात माथि छ,जसले भष्टाचार गर्यो गर्न सहयोग गर्यो उसैको हालीमुहाली हुने यो देशमा जसले देशको हित हुने कार्य गर्न खोज्दाको परिणाम भोगिरहेका बेला बन्द कोठाबाट रेशम लाल चौधरीले पि,डा पोखेका छन् । अनु चौधरीको कारुनिक स्वरमा”पैसा र पावर”बोलको गित जेल भित्रबाटै सार्वजनिक गरेका छन् । जनताको हिरो बनेका रेशम लाल चौधरीलाई न्याय हैन अपमानको बिल्ला दिएको छ । गरिब दुखि जनताको भलो चिताउने चौधरी जता भए पनि सधै दियो झैँ बलिरहनेछन ।

बहुप्रतीभा भएका चौधरीलाई यति शब्द व्यतित गरेर पनि पुग्दैन । चौधरीको शब्द संगीतमा तयार पारेको गीतको म्युजिक भिडियो कलेक्सन टेकेन्द्र शाहले गरेका हुन् । गीतमा देश द्रोही,भष्टाचार कु,क्र्ती बिकृ,ति जस्ता शब्द पोखेका छन् । यो गित रमाईलोको लागि मात्र नभएर देश परिबर्तनको सम्भवक बन्नेछ । अझै भन्दा रेशम चौधरीको यथार्थ पिडा र देश र जनताको लागि गरेका अथक प्रयासका सिरोधर यो गीतमा झलकका छन् । हेर्नुहोस भिडियो

Leave a Reply