लाईभ दोहोरीबाट सबैका मन जितेका काजल जोशी र छत्र शाहीको पहिलो लोक दोहोरि सार्वजनिक(भिडियो)

काठमाडौं-नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला पछिल्लो समय निकै नै भाईरल बनेका ईन्द्रेणीमा लाईभ दोहोरि गाएर निकै नै लोकप्रियता कमाएका छत्र शाही र काजल जोशीको पहिलो गित”हाम्रो जोडी जम्छ”बोलको गित सार्वजनिक भएको छ । राजेन्द्र बजगाईले एरेन्ज गरेको गीतको शब्द तथा संगीत सर्जक प्रेम सागर पौडेलले गरेका हुन् ।

देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियो चक्र बरालले छायांकन गरेका हुन् भने दिन्सन शाहले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियो पहिलो पटक नै काजल जोशी र क्षत्र शाहीको अभिनय रहेको छ । हेर्नुहोस यो भिडियो :

Leave a Reply