अञ्जली अधिकारीको प्रेमी दिनेश थापा भएको खुलासा,धोका दिए पछी अञ्जली मिडियामा(भिडियो)

काठमाडौं- नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा गायक तथा मोडल दिनेश थापा,भावना आचार्य र कामना ओलीको स्वरमा”हत्ते न नहाल”बोलको गित सार्वजनिक भएको छ बिगत लामो समय देखि गित संगीतमा जिबन व्यतित गर्दै आएकि भावना आचार्यका गित एक पछी अर्को बजारमा आईरहेका छन् । गित संगीतका पारखी दिनेश थापा र अन्जली अधिकारि यो गीतको म्युजिक भिडियोमा मुख्या पात्रका रुपमा स्थापित भएका छन् ।

यो गीतको एरेन्ज पुर्षोत्तम सुबेदीले गरेका हुन् भने शब्द सृजना दिपक शर्माले गरेका हुन् । देबेन्द्र पाण्डेले निर्देशन गरेको म्युजिक भिडियो अनिल के मान्धर छायाकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply