TikTok भाईरल सम्झना शाहीको बस्तिमा पहिलोपटक म्युजिक भिडियो”मन गासेर पिरति”छायांकन पछि सार्वजनिक(भिडियो)

काठमाडौं । नेपालि गित संगीतमा एक पछी अर्को गित बजारमा आउने क्रममा दिन प्रतिदिन बजारमा एक पछी अर्को गित बजारमा आएका छन् । यसै मध्ये सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै भाईरल बनेकी लोपोन्मुख राउटे जातिकी सम्झना शाही नामले चिनेकी सम्झना शाहीको बस्तीमा गएर पहिलोपटक म्युजिक भिडियो छायांकन भएको छ । एस।थ्री।के ईन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको कुशल बेल्बासे र शर्मिला कडेलको स्वरमा”मन गासेर पिरति”सार्वजनिक भएको छ ।

राजु सुनामको शब्द सृजना तथा संगितमा तयार भएको म्युजिक भिडियो म्युजिक एरेन्ज पनि राजु सुनामको नै रहेको छ । देबेन्द्र कुँवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो अमित बिकले छायांकन गरेका हुन् ।

कुँवरले निर्देशन गरेका म्युजिक भिडियो यत्रतत्र आईरहेका बेला यो म्युजिक भिडियो केहि बिशेष रहेको अनुमान लगाउन सकिन्छ । राउटे बस्तीमा गएर छायांकन गरेको म्युजिक भिडियोको चौतर्फी चर्चा चुलिएको छ भने म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । म्युजिक भिडियो एस।थ्री।के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply