नेपाल प्रहरीको बद-नाम गर्ने”एसपी”बुद्धिप्रसाद पन्त,गरे यस्तो ध!न्दा

काठमाडौं ,चैत ६ । आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक ९एसपी० भएको बताउँदै ठ,गी गर्ने एक जनालाई प्रहरीले प,क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउपर्नेमा धादिङको त्रिपुरा सुन्दरी घरभएका ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेका छन् । उनलाई प्रहरीले बुधबार राति प,क्राउ गरेको जानकारी दिएको हो ।

उनलाई खैरहनी नगरपालिका– ८ मा रहेको होटलबाट पक्रा,उ गरिएको उहाँले जानकारी दिनुभयो । उनले आफूलाई राष्ट्रिय अनुस!न्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठ,गी गर्ने गरेको उहाँले बताउनुभयो । अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनु,सन्धानको सूचकका रुपमा रहेर काम गरेका व्यक्ति हुन् ।

काम छाडेर भागेका ती व्यक्ति ठ!गीमा लागेको उहाँले जानकारी दिनुभयो । प क्रा!उ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । ९रासस०

Leave a Reply