यौ!न शो!षण गरेको भन्दै पुरुषलाई बला!त्कारको मुद्दामा लगाउने महिला,को हुन् ति महिला

काठमाडौं – गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरु!द्ध उजुरी गरिन् । पटक–पटक यौ!न शो!षण गरेको उनको दाबी थियो । केही दिन फ!रार रहेका कर्मचारी अन्ततः प!क्राउ परेका थिए । मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पी!डित भनिएकी युवतीको बयान फेरियो । आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बला!त्कारको आ!रोप लगाएको बयान उनले अदालतमा दिइन् । उनलाई गत भदौ १४ गते अदालतले दो!षी ठहर गर्दै कर्मचारीलाई सफाइ दियो । युवतीमाथि १ महिना कैद र १ हजार ५०० रुपैयाँ जरि,वानाको फैसला भयो । गत असोजमा वीरेन्द्रनगर नगरपालिकाका १ कर्मचारीमाथि झू,टो आ!रोप लगाउने ३७ वर्षीया महिलालाई पनि अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले गत सोमवार उनलाई ३ वर्ष ६ महिना कैद स!जाय सुनाएको छ ।

होटलमा बोलाएर कर्मचारीले बला!त्कार गरेको उनले आ!रोप लगाएकी थिइन् तर पछि उनले अदालतमा बयान फेरेकी थिइन् । झू,टो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर गर्दै महिलालाई कै!द सजा, य तोकिएको जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले बताएका छन् । पछिल्लो समय कानूनको आडमा रिसइबी साध्न केही महिलाले झू,टो आ,रोप लगाउने गरेको उनले बताए ।‘कानूनको फाइदा उठाएर लेनदेनलगायत विषयमा कुरा नमिलेपछि आ!रोप लगाउने प्रवृत्ति देखियो,’ उनले भने ।

पछिल्लो ३ वर्षमा जिल्ला अदालतमा २४३ वटा जबर्ज!स्ती करणीका मुद्दा दर्ता भएका छन्, जसमध्ये ७६ मुद्दा फर्स्योट हुन बाँकी छ । चालू आर्थिक वर्षमा जबरज,स्ती कर,णीका ४८ मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । पछिल्लो समय पैसाको प्रलोभनमा परी मुद्दा दर्ता गर्ने र पुनः पैसाकै लोभमा बयान फेर्ने प्रवृत्ति बढेको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

Leave a Reply