राहतको नाममा कुहिएको चामल बाँड्ने मेयर पक्राउ

बारा – कलैया उपमहानगरपालिकाका मेयर राजेश राय प’क्रा’उ परेका छन् । गुणस्तर’हीन खाद्यवस्तु वितरण गरेको आ’रोप उनी प’क्रा’उ परेका हुन् । कोरोनाभाइ’रस सं’क्रम’ण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण स’मस्यामा परेकाहरुलाई वितरण गरिएको खाद्यवस्तु गुणस्तरीयहिन भएपछि उनलाई प्रह’रीले प’क्राउ परेको हो ।

राहतका नाममो चामल, दाललगायतका उपभोग्य वस्तु कु’हिएको वितरण गरेको उ’जुरी परेपछि जिल्ला प्र’हरी कार्यालय बाराबाट खटिएको प्र’हरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नि’यन्त्रणमा लिएको हो ।

राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कार’वाही माग गरेपछि यसअघि सातजनालाई प’क्रा’उ गरिएको थियो ।

Leave a Reply