एन डी ठकुरी र एलिना चौहानको स्वरमा”पियारी’सार्वजनिक

काठमाडौं – नेपालि गित संगीतको क्षेत्रमा एक पछि अर्को गित बजारमा आईरहेका बेला सुदूरपश्चिमका युवा गायक एन डी ठकुरी र एलिना चौहानको नयाँ गित”पियारी’सार्वजनिक भएको छ । एन डी ठकुरीको सङ्गीत रहेको छ भने शब्द दिपक संगम बिसिको रहेको छ ।

दिपक संगम बिसिको एरेन्ज रहेको छ भने मिक्सिङ खडक बाजुरालीले गरेका छन् । यस्तै म्युजिक भिडियोको निर्देशन रिसाभ र सम्पादक सुमित कुमारले गरेका छन् । गीतको भिडियोमा स्वयम गितका गायक एनडी ठकुरी,राधा तिर्वा,रक्की शिंह र शक्षी शर्माले अभिनय गरेका छन् । गायक ठकुरीले बुधबार गितको म्युजिक भिडियो हिमालयन म्युजिक नामक अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।हेर्नुहोस् उक्त गीतको भिडियो :

Leave a Reply