बिक्रम चौहानको निर्देशन जानकी तारामी मगर र चक्र बमको स्वरमा”छम्का छोर्याटी”सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली गित संगीतको दुनियामा एक पछी अर्को गित बजारमा आउने क्रममा लोकप्रिय गायिका जानकी तारामी मगर र लोकप्रिय युवा पुस्ताका मोडल तथा सर्जक चक्र बमको स्वरमा”छम्का छोर्याटी”बोलको गित सार्वजनिक भएको छ । रोहित देउवा र चक्र बमको शब्द सृजना रहेको गीतमा चक्र बम स्वयमको संगित रहेको छ । आशिस अभिरलको एरेन्ज रहेको गीत राग स्टुडियोमा रेकर्ड भएको हो ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा चक्र बम र गीता ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply