टंक तिमिल्सिनाको गितमा प्रमोद डिजी र भिमा पुनको स्वरमा”बाजा बजाउने हो”सार्वजनिक(भिडियो)

काठमाडौं । नेपालि गित संगीतको दुनियामा एक पछी अर्को गित बजारमा आईरहेका टंक तिमिल्सिनाको शब्द संगीतमा प्रमोद डिजी र भिमा पुनको स्वरमा”बाजा बजाउने हो”सार्वजनिक भाको छ । म्युजिक भिडियो रोहित थापाले निर्देशन गरेका हुन् भने रामु चौधरीले छायांकन गरेका छन् ।

राजेश कुमारले सम्पादन गरेको म्युजिक भिडियोमा आरुषी मगर,सुदिप चौधरी,गुणराज पाण्डे,नितिसा बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ भने यो म्युजिक भिडियो कमल बिसिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply