पल शाहसँग बिहेको हल्ला चल्दाचल्दै मलिका महतले सोनल तामाङलाई”वर आउन”भने पछी चौतर्फि चर्चा चुलियो(भिडियो)

काठमाडौं । नेपालि गित संगीतको दुनियामा एक पछी अर्को गित बजारमा आईरहेका बेला सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित”वर आउन”सार्वजनिक भएको छ भने संगित एरेन्ज शैलेन्द्र म। प्रधानको रहेछ ।

म्युजिक भिडियोमा सोनल तामाङ र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । लक्ष्मण सुनारको निर्देशन आरोनले छायांकन गरेका छन् भने पदम सुबेदीले सम्पादन गरेका छन् । मलिका महतको छोटो समयमा निकै नै चर्चा बटुलेकी छन् । फुल बुट्टे सारी बाट निकै नै चर्चाको सिखरमा पुगेकी छन् ।

महत अभिनित म्युजिक भिडियो एक पछी अर्को बजारमा आईरहेका छन् । म्युजिक भिडियोको सहकार्यसंगै नायक तथा मोडल पल शाहसंग बिहेको पनि कुराले झन् चर्चाको सिखरमा पुगेकी छन् । म्युजिक भिडियोलाई एसथ्रि ईन्टरटेन्मेट (S3K Entertainment) को Youtube Channel मा हेर्न सकिनेछ । हेर्नुहोस भिडियो :

Leave a Reply