टेकेन्द्र शाहको निर्देशन अन्जु पन्त र प्रमोद खरेलको स्वरमा”धनबिरे”सार्वजनिक(भिडियो)

काठमाडौं । गायिका अन्जु पन्त र प्रमोद खरेलको स्वरमा”धनबिरे”सार्वजनिक भएको छ । बि पाण्डेको शब्द सृजना तथा सुबास भुसालको संगीतमा रहेको गित उदय राज पौडेलको एरेन्ज रहेको छ ।

रमेश शाहीको परिकल्पना टेकेन्द्र शाहको निर्देशन रहेको म्युजिक भिडियोमा प्रमिला क्षेत्री,दुर्गेश थापा,प्रकाश सपुत र माहादेव त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ । राम कुमार केसीले छायांकन गरेको म्युजिक भिडियो टेकेन्द्र शाहले नै सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply