डिपी खनालको शब्द सृजना मेलिना राई र नरेन्द्र पन्थको स्वरमा”प्राण पियारी”सार्वजनिक(भिडियो)

काठमाडौं । गायिका मेलिना राई र नरेन्द्र पन्थको स्वरमा”प्राण पियारी”सार्वजनिक भएको छ । डिपी खनालको शब्द सृजना तथा शंकर थापा स्माईलको संगीतमा रहेको गित उदय राज पौडेलको एरेन्ज रहेको छ ।

सुबरात राज आचार्यको निर्देशन रहेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्माको अभिनय रहेको छ । उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियो बिकास दाहालले सम्पादन गरेका छन् भने म्युजिक भिडियो डस म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । आशा छ यो गित पनि बिगतका गित झैँ लोकप्रिय बन्ने छ ।
हेर्नुहोस

Leave a Reply