चिरपोटले हानेर श्रीमतीले गरीन आफ्नै श्रीमानको ह,त्या

धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ पानी ट्यांकीकाका धनमाया लिम्वुले आफ्नै श्रीमानको ह,त्या गरेकी छिन ।

३७ वर्षकी धनमायाले ४७ वर्षका आफ्नो श्रीमान ईन्द्र वहादुर लिम्वुलाई दाउराको चिरपोट र घरेलु ह,ति,यार प्र,हार गरि ह,त्या गरेको जिल्ला प्र’हरी कार्यालय धनकुटाका प्र’हरी प्रवक्ता डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनिहरु दुईजना वीच घ,रायसी विषयमा वि’वा’द भएपछि श्रीमती धनमायाले श्रीमान ईन्द्र वहादुरलाई दाउरा र घरेलु ह,तियार प्र,हारगरि ह,त्या गरेको प्रारम्भिक अनु’सन्धानवाट खुलेको उहाँले वताउनुभयो ।

मृ,त श,व पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा लगिएको छ भने श्रीमती धनमायालाई थप अनुसन्धानका लागि हि,रासतमा राखिएको प्र’हरीले जनाएको छ ।

Leave a Reply