च र्कियो आन्दोलन ! सुरक्षाकर्मीको गो,ली चलाउदा ३८ जना सर्वसाधारणको मृ,त्यु

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गो,लीबाट एकै दिन ३८ जनाको मृ,त्यु भएको छ । सैनिक शासकवि,रुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाक र्मीले गो*ली चलाउँदा बुधबार एकै दिन ३८ जनाको मृ,त्यु भएको बीबीसीले जनाएको छ । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारीको मृ,त्यु भइसकेको पनि बीबीसीले जनाएको छ ।

म्यानमारको गत १ फेब्रुअरीमा सेनाले शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरपछि त्यहाँका जनता निरन्तर आन्दोलित छन् । सैनिक ‘कू’को विरो,धमा म्यानमारमा दिनहुँजसो ठूला प्रद र्शन हुँदै आएका छन् । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरा सतमा लिएको छ ।

Leave a Reply