गोंगबुमा एक पुरुषको ह,त्या प्रक-रण ! आजीवन जेलमुडभरी

काठमाडौं-गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूर,तापूर्वक ह,त्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारा,वासको फैसला भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार उक्त ठहर गरेको हो । टोखा नगरपालिका–१० गोंगबु स्वर्गद्वारी टोलमा साउन २५ गते दाङका कृष्णबहादुर बोहराको ह,त्या अभियोगमा ३७ वर्षीया मु,डभरी र उनकी छोरीविरु,द्ध कर्तव्य ज्या,न मुद्दा दायर भएको थियो । अदालतले मुडभरीकी नाबालिका छोरीलाई भने नि,र्दोष ठ,हर गरेको छ । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनु,सन्धानअनुरूप मुलुकी अप,राध संहिता २०७४ कोे दफा १७७ ९२० बमोजिम जघन्य अपराध रहेको दाबीसहित मुडभरीलाई आजीवन कारा,वासको मागसहित मुद्दा दायर भएको थियो । उनकी छोरीलाई भने ह,त्या प्रकरणमा मति,यारको आ,रोप थियो । मुडभरीलाई अदालतले यसअघि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उनीविरु,द्ध बोहरालाई पाहुनाका रूपमा कोठामा डाकी दहीमा वि,षादी मिसाएर खुवाएको, बे,होस भएपछि गु,प्तांगमा ह्या,म्मर प्र,हार गरेको, शरीरका अंग खुकु,रीले का,टेको तथा लगेजमा पोको पारेर सडकमा फालेर फ,रार भएको प्रहरीको दाबी थियो ।

Leave a Reply