जिपले ठ!क्कर दिदा दाहालको मृ!त्यु ! चर्कियो आन्दोलन

काठमाडौँ — जिपको ठ,क्क,रले सहपाठीको मृ,त्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार जावलाखेलमा सडक अव,रु,द्ध पारेका छन् । दो,षीलाई का,रबाही गर्नुपर्ने उनीहरूको माग छ । सोही क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया अञ्जु दाहाललाई बुधबार बिहान नक्खु, बागडोलमा जिपले ठ,क्कर दिएको थियो । उनको घट,नास्थलमै मृ,त्यु भएको थियो ।

ठ,क्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मा,रेको विद्यार्थीले आ,रोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको ह,त्या भएको भन्दै जिप चालकलाई कार,बाही गर्नुपर्ने माग गरेका छन् । दाहाललाई बिहान ६ बजेतिर स१ज ५६७ नम्बरको जि,पले ठ,क्कर दिएको थियो ।

जिप चालक प्रवीण गिरीलाई प,क्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

Leave a Reply