दोभान बजारमा आगलागी ! स्थानीयलाई आपत्त

ताप्लेजुङ-ताप्लेजुङको दोभान बजारमा आगला,गी हुँदा ४० घर ज,लेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगला,गी भइरहेको छ।

बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आग,लागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल ज,लेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए।

Leave a Reply