ह,त्या भएको आश,ङ्का ! कैलालीमा युवक भेटीए मृ,त

१५ फागुन, कैलाली । पछिल्लो समय ह,त्या हिं,साका घट,ना निकै नै बढिरहेका छन् । गोदावरी नगरपालिका(५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृ,तावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान युवक मृ,त अवस्थामा फेला परेका हुन् ।

मृ,तक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । घट,नाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कु,कुरसहित प्रहरी टोली घट,नास्थलमा खटिएको बताइएको छ । मृ,त फेला परेका रानाको ह,त्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् ।

Leave a Reply