सैन्य विमान दुर्घ,टना

माघ १० – नाइजेरियाको राजधानी अबुजामा सैन्य विमान दुर्घ,टना हुँदा सात जनाको मृ,त्यु भएको छ । आइतबार बिहान सैन्य विमान दुर्घ,टना भएको थियो । सैन्य अधिकारीका अनुसार उक्त जहाज उत्तरी राज्य नाइजरको मिन्नातर्फ जाँदै थियो ।

दुर्घटनापछि हवाइ सेना प्रमुखले तत्काल घट,नाको अनुस,न्धान गर्न निर्देशन दिएका छन् । यद्यपि घट,नाबारे सम्पूर्ण विवरण आएको छैन ।

Leave a Reply