कोरोना संक्रमित एक जनाको मृ,त्यु,अझै सावधान हुन् जरुरि

१० फागुन, धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृ,त्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका(२ का ७० वर्षीय कोरोना संक्र,मित पुरुषको आज बिहान मृ,त्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए अनलाइन खबरमा लेखिएको छ ।

उनलाई यही फागुन ३ गते अस्पताल भ,र्ना गरिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर हुँदै आएको थियो ।

Leave a Reply

You may have missed