बल,त्कार पछी ह,त्या गरिएकी भागरथी भट्टको यस स्वार्थमा बुझ्यो परिवारले शब ! ह,त्याको खुल्यो यस्तो रहस्या

७ फागुन, काठमाडौं । बैतडीमा बला,त्कारपछि ह,त्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको श,व आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको श,व बुझेका हुन् ।

घट,नाको अनुस,न्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पी,डित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बला,त्कारपछि ह,त्या गरेको बताएपछि आफन्तले श,व उठाएका हुन् । प्रहरीका अनुसार परिवार सहमत भएपछि १५ दिनपछि भट्टको श,व उठाइएको छ ।

दिनेशवि,रुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले ज,बरजस्ती करणी तथा ज्या,न सम्बन्धी कसुरमा अनुस,न्धान गरिरहेको छ । प्रारम्भिक सोधपुछमा दिनेशले पारिवारिक रिसिइबीको बद्ला लिन ह,त्या गरेको बताएका छन् ।

Leave a Reply

You may have missed