सपना रोका र बिनयजंग का*ण्डले लियो अर्को रुप ! विनयजंग बस्नेत माथि चलाईयो यस्तो मुद्दा,हुने भयो यस्तो स,जाय

काठमाडौं – बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ध,म्की दिएको आ,रोपमा विनयजंग बस्नेत प,क्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्रा,उ गरेको हो ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको नग्न तस्बिर सार्वजनिक गरिदिने ध,म्की दिने बस्नेतविरु,द्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्रा,उ गरेको हो । बस्नेतविरु,द्ध प्रहरीले अभ,द्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । यसअघि सपना र बस्नेत दुवैजना मिलेर बेवा,रिसे श,वको व्यवस्थापन गर्दै आएका थिए । सपनाको उजुरीका आधारमा अनुस,न्धानका लागि बस्नेतलाई काठमाडौं गोंगबुबाट प,क्राउ गरिएको एसएसपी सिंहको भनाइ छ ।

Leave a Reply

You may have missed