निर्मला ह,त्या का*ण्ड जिउको तिऊ ! भागरथी भट्टका हत्या!रा सार्वजनिक

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बला,त्कारपछि ह!त्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी प!क्राउ परेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले प,क्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बला!त्कारपछि ह!त्या भएको अवस्थामा भोलिपल्ट श!व भेटिएको थियो ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको श,व भेटिएको थियो ।घट,नाको अनु,सन्धानका क्रममा प,क्राउ परेका भट्टले भागरथीको बला,त्कारपछि ह,त्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले आज  सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । भट्टले घ,टनामा संलग्नता स्वी,कार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’

उसो त प्रहरीले घट,नामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई प,क्राउ गरेको थियो । घट,नामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।तर उनले घ,टनामा आफ्नो संलग्नता अस्वी,कार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले भोलि भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार भट्टको ह,त्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीका एक उच्च अधिकृतले भने, ‘अहिले प्रमाणसहित पक्रा,उ गर्न सफल भयौं । यो प्रहरीको सफलता हो ।’भागरथी ह,त्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बला,त्कारपछि ह,त्यासँग जोडेर हेरेका थिए । त्यो घट,नाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घट,नाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुस,न्धानमा खटिएका थिए ।

Leave a Reply