ह,त्यारालाई कार,वाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

माघ २६,कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बला,त्कारपछि ह,त्या गरिएको भन्दै ह,त्यारालाई कार,वाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज ९सोमवार० बिहान विद्यार्थीले प्रदर्शन गरेका छन् ।

घट,नाका दोषी पत्ता लगाएर कार,वाहीको दायरामा ल्याउन माग गर्दै यहाँको बाल,जागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको ह,त्यापछि त्यसको सर्वत्र वि,रोध भइरहेको छ ।

Leave a Reply