सवारी दुर्घ,टना, दुईको मृ,त्यु, चार घाइ!ते

२३ माघ काठमाडौं- तनहुँका विभिन्न भागमा भएका सवारी दुर्घ,टनामा परी एक बालकसहित दुई जनाको ज्या,न गएको छ । घट,नामा परी चारजना घा,इते भएका छन् । व्यास ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा एक ट्याक्टर सडकबाट झण्डै तीन सय मिटर तल खसेर भएको दुर्घ,टनामा परी बालकको ज्या,न गएको छ । स्थानीय ९ वर्षका सरोज थापाको ट्याक्टरले चापिएर मृ,त्यु भएको हो । साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रत भएर दुर्घ,टना भएको हो । दुर्घ,टनामा ट्याक्टर चालक तनहुँ व्यास नगरपालिका ६ सेखाटार बस्ने बुद्दी श्रेष्ठ र सरस्वती थापा घाइ,ते छन् । घाइ,तेको दमौली अस्पतालमा उपचार भइराखेको छ । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

घाँसीकुवामा मोटरसाइकल दुर्घ,टनामा चालकको मृ,त्यु व्यास १२ घाँसीकुवामा मोटरसाइकल दुर्घ,टनामा एक जनाको मृ,त्यु भएको छ । घट,नामा एक बालक र अर्की महिला घा,इते भएका छन् । दिउँसो भएको दुर्घ,टनामा परी ज्यान गुमाउनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटोसँग बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा दुर्घ,टनामा भएको हो ।

दुर्घट,नामा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष घा,इते भएका छन्। घा,इते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घाइ,तेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply