रोशन सिंहले रुदै जलाए गिता ढुंगानाको तस्बिर,खास कारण यस्तो रहेछ(भिडियो)

काठमाडौं । नेपालि गित संगीतको बजार तातिरहेको बेला युवा मनका ढुकढुकी रोशन सिंहको उत्कृष्ट सब्द सृजना तथा संगितमा “यो भाग्यामा खोट छ ” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिगत लामो समय देखि गित संगीतमा निरन्तर लागि रहेका रोशनसिंहका हरेक गित संगीत बजारमा आईरहेका छन् । कतिपय गित संगीत निकै नै लोकप्रिय बनेका छन् । रोशन सिंह एउटा अब्बल सर्जक मात्र नभएर गित गाउँन पनि उत्तिकै माहिर कलाकार हुन् ।

बि(स्टारले पोस्ट प्रोडक्सन गरेको गीतको म्युजिक भिडियो नमस्ते प्लस युटुब च्यानलको अफिसिस्यल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गितमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ । बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गित मिक्सीङ कुमार रानाले गरेका हुन । निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई प्रकाश खडकाले छायाकन गरेका हुन भने मिनल बिकले सम्पादन गरे हुन् । म्युजिक भिडियोमा रोशन सिंह र टिकटक भाईरल गिता ढुंगानाको कारुणिक अभिनय रहेको छ । म्युजिक भिडियोमा माया पिरतीको भाव दर्साएका छन् ।

पछिल्लो समय युवा पुस्तामा देखिएको माया प्रेमको सञ्जाल जोड्ने र तोड्ने भएको बेला रोशन सिंहले गितबाटै नै जवाफ दिएका छन् । माया को अर्थ के होला किन यो संसारमा माया यति सस्तो अनि नाटकीय बन्दैछ किन प्रेम लाइ प्रेमी हरु खेल को रुपमा लिदै छ न माया जस्तो अमुल्य शब्द को किन आज अस्तित्व हराउन गइरहेको छ किन बुझदैन प्रेमीहरु प्रेम कुनै खेल होइन योत दुइ आत्माको मिलन हो अनि दुई मुटुको संगम तर आजभोलि फेसन भो माया दुई चार दिन को रमाइलो गर्ने बस्तु जस्तै अनि यो दुनियाँको लागि अनि ती अज्म्बरी प्रेम जोडी हरुको लागि पिडा ।

एक पक्षिय प्रेमको अथाहा गहिराइमा पौडिएर जीबनको भिख थापिरहेको जिउदो लाशलाई सम्मानको दोसल्ला समेत भिराउन असमर्थ गर । करोडौको महलमा सयलको जिन्दगी दिने औकात थिएन मेरो साथै सम्पन्ता को डोली चाढाएर खुशीको मनोरम स्फटिक चुमाउने हैसियता पनि कहाँ थियो र त्यसैले तिमीलाई गुमाएकोमा कत्तिपनी दुःख छैन । सदा तिम्रो खुशी चाहने शुभ चिन्तकको नाताले पनि त म तिम्रो इच्छा–अकाक्षा लाई लु,ट्न सक्दिन । मेरो आफ्नै भाग्यामा चोट छ मेरो मुटुमा खोट छ जस्ता अप्रिय शब्द प्रयोग भएको छ । चोखोमाया जब मन देखि कसैलाई गरेको छ भने अन्तिममा बिछोड पश्चात पि,डामा अनेक शब्द मनमा गाठो परेर प्रस्फुटन हुन्छन ।

यस्तै यस्तै भाबबिहल भावमा डुबेर रोशन सिंहले शब्द ताकी गित सृजना गरेका छन् । यो गीतको सवालमा भन्ने हो भने रोशन सिंह र गीता ढुङ्गानासंग प्रेम दर्साईएको छ । एक प्रेमी अथवा चाहेको मान्छे नपाउदा उ प्रति माया करुणा दर्साईएको छ । तर आफु रोशन सिंह आजित भएर प्रेम पि,डामा तड़पेको बेला अनेक कारुणिक शब्द प्रयोग गरिएका छन् भने अझै गीताको तस्विरसम्म जलाएका छन् । यो त् एउटा गीतको भिडियोमा देखाईएको परिकल्पना मात्र हो तर यथार्त यहि हो । भोगेका छन् भोग्दै आएका छन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply