करोडौंको हाईहाई बनेका खेम सेन्चुरीलाई प्रेममा दर्दनाक पिडा”अभागी त म हुँ”भन्दै….(भिडियो)

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा नबिन रुक्मिनि भट्टराईको प्रस्तुति कुशल बेल्बासे र सुनितामि परियारको स्वरमा”अभागी त म हुँ”सार्वजनिक भएको छ । गीतमा सर्जक शिब सुबेदिको शब्द संगीत रहेको गीतको संगीत एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन बिनोद भण्डारीले गरेका हुन् भने छायांकन करण चैसियारले गरेका हुन् । म्युजिक भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् । म्युजिक भिडियोमा पछिल्लो नेपालि गित संगीतको हरेक क्षेत्रमा अब्बल गायक खेम सेन्चुरी र जुना गुरुङको निकै नै मार्मिक अभिनय रहेको छ । म्युजिक भिडियो शिब सुबेदिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply