नाटकीय शैलीमा सम्पत्तिका लागि ह,त्या

१७ माघ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते बेप,त्ता भए । त्यसको भोलिपल्ट पसागढी नगरपालिका–९ चैनपुरमा झुण्डि,एको अवस्थामा उनको श,व फेला पर्‍यो । गलबन्दीले पासो लगाएर आ,त्मह,त्या गरेको भन्ने खबर फैलियो । प्रहरीले पनि घट,नालाई आ,त्मह,त्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको प,कडीको रुखमा झुन्डि,एको अवस्थामा उनको श,व भेटिएको थियो । प्रहरी अधिकारीहरुसहितको टोली घट,नास्थलमा पुगे । घट,नास्थल जाँच मुचुल्का तयार पारेर श,व पोष्टमार्टमका लागि पठाए । पोष्टमार्टमपछि श,वको दाह,संस्कार पनि भयो । प्रहरीले घट,नास्थलमा लिइएको तस्वीरहरु, घट,नास्थल र घ,टना अघिपछिका अवस्था र घट,नासँग सम्बन्धित स–साना तथ्यहरुको अध्ययन सुरु गर्‍यो । उनको मृ,त्युबाट विभिन्न पक्षलाई हुन सक्ने लाभ हानीलाई समेत विश्लेषण गर्‍यो ।

मृ,त्युको सम्भावित कारणहरुबारे सूक्ष्म अनुस,न्धान गर्दा उनको ह,त्या भएको हुन सक्ने आशंका बलियो भयो । घट,नाबारे पुनः अनु,सन्धान गर्दा आशंका सही सावित भयो । घट,नामा संलग्न रहेको आशंकामा तीनजना प,क्राउ परेको प्रहरीले जनाएको छ । प,क्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ बस्ने ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेल छन् । उनीहरुविरुद्ध कर्तव्य ज्या,न मुद्दामा अनु,सन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले तीनै जना अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार अभियुक्त भागरित मृत,कको फुपाजु हुन् । बुबा शिवचरण राउत अहिरको दुई भाइ भएपनि उनीहरुको अकलेश मात्रै एक्लो छोरा थिए । अकलेशको मृ,त्यु पश्चात निजको बुबा तथा ठूलोबुबाको नाममा भएको जग्गा जमिन लगायत सम्पत्तिको एक्लो हकदार भागरित नै हुन्थे । त्यसै योजना अनुसार घट,ना भन्दा २ दिन अघि अन्य अभियुक्तहरुसँग भेटी आर्थिक प्रलो,भनमा पारी योजना बनाएको प्रहरी अनु,सन्धानबाट खुलेको छ । भागरित राउत अहिरले अन्य अभियुक्तहरुलाई आर्थिक प्रलोभन दिएर घट,नामा संलग्न गराएको अनुस,न्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक कुँवर बताउँछन् । उनीहरुले अकलेशको घाँटीमा डोरीले कसेर मारेका थिए । ह,त्यापछि अकलेशकै गलबन्दीको पासो बनाई रुखमा झुण्ड्या,एर आ,त्मह,त्या जस्तो देखाउन खोजेको प्रहरीको दाबी छ । अनलाइन खबरमा लेखिएको छ ।

पुस १ गते झु,ण्डिएको अवस्थामा श,व फेला परेपछि प्रहरीले अनुसन्धानका लागि मृत,कको फुपाजु भागरितलाई प,क्राउ गरेको थियो । तर प्रमाण फेला नपरेपछि एक रात राखेर छोडेको थियो । प्रहरी समक्ष जाहेरी समेत आएको थिएन । सामान्य हिसाबमा झु,ण्डिएर आ,त्मह,त्या गरेको भन्ने नै थियो । तर यो विषयमा फलोअप गर्ने क्रममा सुसाइडल ह्याङ्गिङ नभएर कमिटेड ह्याङ्गिङ रहेको अर्थात अर्काले मारेर झु,ड्याइएको बलियो आधारहरु फे,ला परेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । ‘साँझ बोलाएर डोरीले घाँटीमा बेरेर मारेका रहेछन्, डोरी हटाएर गलबन्दीको पासो लगाएर आ,त्मह,त्या गरेको जस्तो बनाएछन् । घट,नामा संलग्न फुपाजुसहित ३ जना अभियुक्तलाई पक्रा,उ गरेका छौं ।’ उनले भने । सम्पत्ति हत्याउनका लागि नै ह,त्या गरेको पुष्टि भएको उनले बताए ।

‘मृतकको ठूलो बुबाको बालबच्चा रहेनछ । भाइको एउटा छोरा रहेछन् । २१ वर्षको भएपनि उनी विवाहित थिए । दुवै भाइ सोझा सामान्य खालका रहेछन्, फुपाजु बढी एक्टिभ खालका रहेछन्,’ उनले भने ‘घ,टना भन्दा दुई हप्ता अगाडि उनीहरुको परिवारमा अंश,बण्डा भएको रहेछ । ५ बिघा जमिनमा साढे २ बिघारसाढे २ बिघा हुनुपर्नेमा बच्चा नभएको बाउपट्टि साढे ४ बिघा र बच्चा भएकोतर्फ १० कठ्ठा अंश बण्डा गरिएको रहेछ ।’

अंश,बण्डाकै विषयमा किचलो बढेर हत्या गर्ने योजना बनेको हुन सक्ने उनी बताउँछन् । ‘अकलेशको ह,त्यापछि उनको श्रीमतीलाई भगाउने, उनी पक्षको काँधमा अप,राध थोपर्ने योजनाका लागि भगरितले आप,राधिक पृष्ठभूमिको शेष ताहिर मियाँ र छठुको सहयोग लिएको देखिन्छ,’ एसपी पाण्डेले भने, ‘दुवैलाई आर्थिक प्रलो,भनमा पार्न सफल भागरितको दुवै जनासँग लेनदेन पनि भएको देखिन्छ ।’

Leave a Reply