काजिश श्रेष्ठको निर्देशन रहेको बहुप्रतिक्षित गित“वरको छायाँले ”युटुब ट्रेडिङमा(भिडियो)

काठमाडौं-नेपालि गीतसंगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला चर्चित चर्चित अनुहार समाबेश गित पनि बजारमा एक पछी अर्को भाईरल हुने गरेका छन् । यसै सन्दर्भमा नेपालि गित संगीतले पछिल्लो समय निकै नै आकाश चुमीरहेको बेला कृष्ण बिकको संगीत संयोजनमा गोभिन्द पौडेलको शब्द सृनाजा कमला घिमिरे,गोबिन्द पौडेल र करुणा राईको स्वरमा“वरको छायाँले ”बोलको गित सार्वजनिक भएको छ ।

गीतको अडियो भिडियो पाटो निकै नै राम्रो बनेको यस गीतका म्युजिक भिडियो निर्देशक काजिश श्रेष्ठले बताएका छन् । रामकृष्ण चौलागाईको छायाँकन रहेको गीतको म्युजिक भिडियो सम्पादन दिपक बिष्टले गरेका हुन् । गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै नै चर्चित अनुहारको अभिनय रहेको छ । त्यसमध्येका कलाकार महानायक राजेश हमाल,बाल गायिका आयुषा गौतम,सचिन परियार र करुणा राईको अभिनय रहेको छ ।

Leave a Reply