एका बिहानै बस दुर्घ,टना ! २ जनाको गयो ज्या,न १७ जना घा,ईते

८ माघ, काठमाडौं । दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घ,टना भएको हो । सर्लाहीको हरिवन नगरपालिका–४ मा बस दुर्घ,टना हुँदा दुई जनाको मृ,त्यु भएको छ भने १७ जना घाइ,ते भएका छन् ।

दुर्घट,नामा दुई जना महिलाको मृ,त्यु भएको छ उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Leave a Reply