भिम थापाको निर्देशनमा रोजी र दिपक संगमको अभिनयमा डेउडा गित”खोलिको कायाजाल”सार्वजनिक(भिडियो)

काठमाण्डौ – नेपाली गित संगीतमा एक पछी अर्को सृजना थप्दै गएका सर्जक राजेन्द्र शाह बीपीको एक अर्को सृजना”खोलिको कायाजाल”बोलको मौलिक देउडा गित बजारमा आएको छ । फरक शैली र समय सान्दर्भिक गित संगीत सृजना गर्न माहिर बीपीका हरेक सृजना उत्तिकै लोकप्रिय रहेका छन् ।

बिनोद बाजुरेलिको संगीत संयोजन रहेको गीतमा राजेन्द्र शाह बीपीको शब्द सृजना तथा प्रकाश थापाको संगीत रहेको गीतमा लोकप्रिय गायिका रेखा जोशी र प्रकाश थापाको आवाज रहेको छ । भिम थापाले निर्देशन गरेको म्युजिक भिडियो छायांकन डीबी रौलेको रहेको छ भने गीतको म्युजिक भिडियो प्रविन रश्मि मगरले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा दिपक संगम र मोडल रोजी कुवरको अभिनय रहको म्युजिक भिडियो खप्तड डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply