परिक्षा लिने बाहानामा छात्रा माथि शिक्षकको अनैतिक ध!न्दा,स्कुल देखि होटलसम्म-हेर्नुहोस(भिडियो)

२५पुस, काठमाडौं । महिलामाथि हुने विभेद, अन्याय र शो।षण अन्त्यका लागि भनेर देशभर महिलाविरू।द्ध थुप्रै अभियान सञ्चालन भैरहेका छन् । तर महिला हिंसाविरु।द्ध जति नै आवाज उठाइए पनि खासै औचित्यपूर्ण बन्न सकेको छैन । नेपालमा बर्सेनी बला।त्कारका घट।ना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा बर्सेनी बला।त्कारका घट।ना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । विशेष गरी ११ वर्ष देखि १६ वर्षका बालिकाहरु बला।त्कारको शिकार बनिरहेको छ । प्रति।कार गर्ने नसक्ने भएकोले पनि यो उमेर समुहका बालिकाहरु बढि शि।कार बनेको प्रहरीको अनुमान छ ।

बालिका मात्र होइन ६० बर्ष कटिसकेका वृद्धाहरु समेत क।रणी तथा यौ।नजन्य हिं।साको शिकार बन्नु सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । ठाउं र परिवेश अनुसार घट।नाको तौरतरिका पनि अलि भिन्न छ । तर बला।त्कार पछि ह।त्या गर्नुले अझ क्रुरता बढेको छ । समाजमा आएका केहि सामाजिक जनचेतनाका कारण घट।नाहरु सार्वजनिक हुनु सकरात्मक पक्ष्ँ हो । तर घट।ना भएर उजुरी गर्नुमा अड्कि।एको सामाजिक जनचेतना घट।ना नै हुनु नदिन सम्म पु(याउनु सररोकारवाला निकायको ध्यान जाने हो की ।

त्यसो त, पी।डितमाथि वि।भेद गर्नेहरुलाई सामाजिक अप।राधीको रुपमा लिइन थालेको छ । तर यस्ता सामाजिक अप।राध फेरि नदोहोरियोस् भन्नका लागि नियन्त्रणको ठोस प्रयास नहुनु भने ल।ज्जास्पद छ । के कारणले समाजमा महिलामाथिको हिं।सा बढेको छ । बला।त्कार जस्ता जघन्य अप।राधका घ।टना किन बढिरहेका छन् नेपालमा । समाजमा आइरहेको सामाजिक जनचेतनाका कारण उजुरी दर्ताको क्रम बढिरहेको छ । तर दर्ता मात्र समस्याको समधान होइन । त्यस्तो घट।ना हुन नदिनु नै बुद्धिमानी हो । र, भइसके पनि त्यसको तुरुन्त कार।वाहीसहित पी।डितले न्याय पाउनु महत्वपुर्ण विषय हो ।

अनेक घट।ना बाहिर आईरहेकै बेला पोखरामा फेरी घट।ना घटे।को छ । पोखराको राष्टिय माविमा एउटा छात्रालाई परिक्षा लिने बाहानामा होटल पुर्याएका छन् ।शिक्षक श्रीसकुमार बस्ताकोटीले एउटा छात्रालाई परिक्षा लिने बाहानामा होटलसम्म पुर्याएका छन् । होटलसम्म पुरेई कि छात्रालाई अनै,तिक सम्बन्ध गर्न खोज्दा छात्राले नमाने पछी यो घट.ना बाहिरिएको हो । फलानो न्युजका रिपोटर अपिल त्रिपाठीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस :फलानो न्युजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

Leave a Reply