श्रीमतीले बल*त्कार गरेर गयो श्रीमानको ज्या!न

काठमाडौँ-श्रीमानले श्रीमतीलाई धोका दिएको हामीले सुन्दै आएका छौ । तर, नाइजेरियामा एक दुर्लभ किसिमको घ,टना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बला,त्कार गरेका छन् । उनीहरुको यो बला,त्कार त्यतीबेला सम्म चल्यो जबसम्म उनका प्राण गएन । उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आ,रोप लगाउदै पाँच पत्नीले उनको बला,त्कार गरेका हुन् ।

नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शा,रीरिक सम्ब,न्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छु,रा र ला,ठि लिएर उनलाई धम्की, दिन थाले ।

उनीहरु सबैले यौ,न सम्बन्धको प्र,स्ताव राखे । ओनोजाले बि,रोध गरे तर, श्रीमतीहरुले बि,रोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक स,म्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्रा,ण त्यागेका थिए ।

Leave a Reply